Latest Updates :

सबैजना बिना बाच्न सक्छौ तर आफ्नो आधा शरीर आफ्नो पतिको बिना बाच्न सक्दिनौ….

SHARE THIS POST :
कलेजमा Happy Married life माथी एउटा Workshop चलिरहेको थियो । जसमा केही विवाहित जोडीहरु भाग लिइरहेका थिए । जुन समयमा प्रोफेसर मन्च मा आए उनले नोट गर्यो कि सबै पति – पत्नी जोक गरेर हाँसिरहेका थिए । यो देखेर प्रोफेसरले भने – जाँउ , पहिला एउटा Game खेल्छौ , त्यसपछी आफ्नो विषयमा कुरा गर्छौ । सबैजना खुशी भए । र भने कस्तो खालको Game ? प्रोफेसरले एउटी Married केटीलाई बोलाएर भने कि तिमिले ब्ल्याकबोर्डमा यस्तो २५-३० मान्छेहरुको नाम लेख ,



जोसित तिम्रो सबैभन्दा धेरै माया छ । महिलाले पहिला आफ्नो परीवारको नाम लेखिन , फेरि उनले आफ्नो आफन्तको र नातेदरहरुको , साथीहरुको , छिमेकी को र सहकर्मीहरुको नाम लेखिन । अब प्रोफेसरले त्यसमध्ये कुनै ५ नाम मेटाउनलाई भने , महिलाले आफ्नो सहकर्मीहरुको नाम मेटाइन । प्रोफेसरले अझै ५ नाम मेटाउनलाई भने , महिलाले थोरै सोचेर आफ्नो छिमेकीहरुको नाम मेटाइन । अब प्रोफेसरले अझै १० नाम मेटाउनलाई भने महिलाले आफ्नो आफन्त साथीहरु र नातेदारहरुको नाम मेटाइदिइन । अब बोर्डमा ४ नाम मात्र बचेको थियो जुन उसको आमा , बुवा , पति र बच्चाको नाम थियो अब प्रोफेसरले यसमध्ये अझै दुई मेटाउनलाई भने महिला असमन्जस्यमा परिन , धेरै सोचिसकेपछी धेरै दुखी भएर उनले आफ्नो आमाबुवाको नाम मेटाइदिइन सबै मान्छेहरु स्तब्ध र शान्त थिए । किनकी उनिहरु जान्दथे कि त्यो game केवल त्यो महिलाले मात्र खेलिरहेकी छैन । उनिहरुको दिमागमा यो सब चलिरहेका थिए । अब केवल २ नाम मात्र बचेको थियो पति र छोराको , प्रोफेसरले भने यसबाट अझै एउटा नाम मेटाइदेउ , महिला अब सारै Catch २२ sitaution मा परिन । धेरै सोचेर उनले आँखाबाट आँसु बर्बर खसाल्दै छोराको नाम मेटाइदिइन । प्रोफेसरले ती महिलालाई भने , तिमी आफ्नो ठाउँ मा गएर बस । र सबैमाथी गौरपुर्वक हेर्दै भने र सोधे , के कसैले भन्न सक्छ कि यस्तो किन भयो केवल पतिको नाम मात्र बोर्डमा किन रहयो ? कसैले जवाफ दिन सकेनन ।सबै टाउको निहुराएर बसेका थिए । प्रोफेसरले , ती महिला लाई सोध्यो कि यस्तो किन , जसले तिमिलाइ जन्म दियो , पालनपोसन गरेर हुर्कायो उसको नाम तिमिले किन मेटाइदियौ ? महिलाले जवाफ दिइन – मेरो आमा बाबा वृद्ध भइसक्नुभएको छ ।केही समयपछी मलाई छोडेर यो दुनियाबाट जानुहुन्छ । मेरो छोरा ठूलो भयो भने ग्यारेन्टी छैन कि उ विवाहपछी पनि मेरो साथमा रहन्छ । तर मेरो पति जबसम्म मेरो ज्यानमा ज्यान छ तबसम्म मेरो आधा शरीर बनेर साथ निभाउनुहुन्छ । त्यसैले मेरो लागि सबैभन्दा महत्वपुर्ण मेरो पति जि हुनुहुन्छ । प्रोफेसर र बाकी सबैले ताली बजाएर सलामी गरे । प्रोफेसरले भने कि , तिमिले बिल्कुल सहि भन्यौ , तिमी अरु सबैजना बिना बाच्न सक्छौ तर आफ्नो आधा शरीर आफ्नो पतिको बिना बाच्न सक्दिनौ । मजाकमस्ती त ठिक छ तर मान्छेको आफ्नो जिवनसाथी नै उसको सबैभन्दा प्यारो र महत्वपुर्ण हुन्छ । यो अकाट्य सत्य हो 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger