बिदेश रहदा श्रीमतीले धोका दिए पछि यस्तो सुसाइट नोट लेखेर मलेसियामा एक नेपाली युवकले गरे आत्महत्या
म त तिम्रो प्रेमिका मात्र हैन श्रीमती नै हु भन्दै मन मुटुमा बसेकी प्रेमिकाले धोका दिएको भन्दै मलेसियामा एक यवकले आत्महत्या गरेका छन् ।
प्रेमिकाले धोका दिएको भन्दै मलेसियामा एक युवकले गत जुन १२ मा आत्महत्या गरेका हुन् । सिन्धुली लदाभिर–८ का सन्तोस भुजेलले ट्वाइलेटमा पासो लगाएर आत्महत्या गरेको जानकारी यूएईमा रहेका उनका छिमेकी कृष्ण भट्टराईले ।
दुई वर्षअघि मलेसिया गएका भुजेल अत्यन्तै इमानदार, सोझा र परिवारमा कान्छा छोरा रहेको भट्टराईले बताए । परिवारको गर्जो टार्ने छोराको आत्महत्याको खबरले परिवार मात्र नभइ गाउँनै शोकमा डुबेको उनले जानकारी दिएका छन् । काठमाडौँमा रहेकी रबिना (नाम परिवर्तन) नामकी प्रेमिकासँग लामै समयदेखिको प्रेमसम्बन्धमा खटपट उत्पन्न भएपछि ति युवकले आत्महत्याको बाटो रोजेको सुसाइड नोटमा उल्लेख छ ।
क्याम्पमा रहेका सुदीप र रमेश नामका दुई व्यक्तिलाई दाइको सम्बोधन गर्दै सन्तोषले ‘माया भन्ने चिज यस्तै हुँदो रहेछ, कसैलाई मायाले बचाउने त कसैलाई मायाले मार्दो रहेछ’ लेखेका छन् ।
सन्तोषले आफ्नो लाशलाई चॉडै नेपाल पुर्याइदिन सुसाइड नोटमा आग्रह समेत गरेका छन् । ‘यो जुनीमा त उनको हुन सकिन, अर्को जुनीमा उनको भएर आउनेछु भनी सन्तोसले सुसाइड नोटमा लेखेका छन्, ‘आज म कसैको मायामा पागल भएर टाढा जाँदैछु ।’
सन्तोष मलेसियाको जोहरबारुस्थित एक कम्पनीमा मजदुरका रुपमा काम गर्थे । भुजेल परिवारको सहयोगका लागि यूएईमा रहेका सोही क्षेत्रका बासिन्दाहरुबीच आर्थिक संकलन गरी राहत उपलब्ध गराउने अभियान चलाइएको समेत भट्टराईले बताएका छन् ।