अचम्मको मुस्ताङ रहस्य ! अमिताभ बच्चनले छोडेका थिए दयाहाङ राईका लागि यस्तो नासो
लबीबाट अझै उत्तरतिर जाँदा अमिताभसँगै डेनी डेङजोङ्पा र श्रीदेवीका तस्बिरहरु लहरै। लबीको दक्षिणतिर पनि फिल्मकै फोटा। त्यहाँभन्दा पनि भित्र पस्ने हो भने ठूलो र फराकिलो ग्यालरी, जहाँ लहरै क्यानभासमा कोरिएका तस्बिरहरु। आकर्षक र लोभलाग्दा ल्यान्डस्केप, मुस्काइरहेको मुहार र बुद्धलाई सम्झिरहेका मानेहरु। शब्ददृश्यले तपाईँ सिनेमा हलभित्र भएको ठान्नुभयो भने गलत हुन्छ। यो होटलभित्रको एउटा दृश्यमात्र हो।
अचम्मको मुस्ताङ रहस्य ! अमिताभ बच्चनले छोडेका थिए दयाहाङ राईका लागि यस्तो नासो
SUBSCRIBE YOUTUBE CHANNEL
Loading...