तिमिजस्तो हुनेखाने हैन म एउटाकप फुटयोभने पुरै कपसेटनै फाल्ने सानोबाट टालेर गुजारा चलाउने बानी छ त्यसैले गल्ती सच्याउन आउछ सम्बन्ध तोडनआउदैन
म भित्रको एक्लोपन पनि गजबको छ आफ्ना हजार छन तर याद तिमी नै आउछौ।
दुनियाँमा एउटै दिल छ जून बिना आराम काम गरिरहन्छ त्यसैले यसलाई खुशी बनाओ दिल चाहे आफ्नो होस या आफ्नाको
तिमिजस्तो हुनेखाने हैन म एउटाकप फुटयोभने पुरै कपसेटनै फाल्ने
सानोबाट टालेर गुजारा चलाउने बानी छ त्यसैले गल्ती सच्याउन आउछ सम्बन्ध तोडनआउदैन
तिमीलाई भुल्नु गारो कुरा होइन असम्भब कुरा हो।
"शक्ति आवधिक हुन्छ,सत्य अपराजित हुन्छ": के.पि ओलि।
"उनले समय सम्झेर बिताइन मलाई,
मैले उनलाई जिन्दगी सम्झेर अझैपनि बाचिराछु ।"
जिन्दगी सधै आफ्नो नजरलेमात्र होइन
कहिलेकाही अरुको नजरले पनि हेर्नुपर्छ
किनकी,
प्राय
मान्छे आफ्नो ठाँउमा सकारात्मक नै हुन्छ..
तान्न त चुरोटको धुवा तानेको थियो उस्ले
तर फाल्दा चाइ आमाको बिस्वास र बाबाको गौरव फाल्न पुगेछ
समय बद्लिएर केही हुदैन,साथमा हिड्ने साथी नबदलियोस बस.....
जब हेर्छु यो सुर्य तिर लाग्छ उज्यालो त दिएको छ सबैलाइ
तर आफू भित्रभित्रै जलेर..
जीन्दगीको हरेक पाइलामा साथ दिने त चप्पलले मात्र रैछ।।
म - एउटा बाईकमा कति जना सम्म बस्न मिल्छ?
फोहोरी-😞😞 13 जना सम्म मिल्छ ।
म - 😀 के भन्छ कसरी ?
फोहोरी - एउटा चालक दुईटा छक्का
😂😂😂😂😂
नियम नै यस्तै छ, यहाँ हरेक मान्छेले अरुलाई लात हान्न आफ्नो आमाको पेट बाट नै सिकेर आएका हुन्छन!
तिम्रो त म र मेरो नाम बिना पुरै जीवन चल्छ होला!
मेरो त तिम्रो नाम बिना फेसबुक त चल्दैन!
तिमी बिना जीवन त कहाँ हो कहाँ!
चस्मे- आउनेवालालाई कसले रोक्न सक्छ र हैन फोहोरि? 😊
म- कण्डमले सक्छ नि मुला 😂😂
चस्मे - भाक साले फोहोरि 😂😂

एउटै खुशिमा पटक पटक हास्न नसक्ने मान्छे एउटै दुःखमा घरी घरी रोइदिन्छ