Latest Updates :

एकचोटी भगवानलाई पनी सोधे के म उनीलाई भुल्न सक्छु ?भगवानले भन्नु भो भुल्न त जरूर सक्छौ तर भुल्नलाई तिमीलाई जति समय लाग्छ त्यति त मैले तिम्रो आयु पनि लेखेको छैन। See more heart breaking Statements

SHARE THIS POST :
सम्बन्धको कदर पनि पैसाको जसरी नै गर्नुपर्छ किन कि दुबैलाई गुमाउन सजिलो छ कमाउन गार्हो।
जीबन भर साथ निभाउन सक्दैनौ भने कसैलाई झुटो सपना नदेखाउ किन की जब बिस्वास टुट्छ तब मान्छे पनि टुट्छ।
हल्का फुल्का छ जिन्दगी बोझ त सिर्फ चाहनाको हुन्छ।
राम्रो साथीको खोजी म गर्दिन म त जसलाई साथी बनाउँछु उ नै मेरो लागि राम्रो बनिदिन्छ
फरक त्यहानीर हुन्छ उसले मलाई के सोचेर साथी बनाउँछ।
रहन देऊ सबैलाई ख़ुशी बनाउने कोशिस नगर किनकी गुनासो त यहाँ कॅशे कसैलाई भगवान संग पनि हुन्छ।
राशिफल हेरेर हैन कसैको मुस्कान हेरेर दिनको सुरुवात गर्दा अझै राम्रो हुन्छ तर अफसोस म जसको मुस्कान हेरेर सुरुवात गर्न चाहन्छु उसलाई त मुस्कुराउनै आउदैन रैछ हैट कति  हास्नु ?

साचो बोलेर कसैको दिल टुट्छ त टूटन देऊ तर झूट बोलेर कसैको भरोसा नतोड।
भन्दिन हरेक संग कुरा गर्न  जरुरत छ मलाई
सबै साथी ख़ुशी रहुन चाहत छ मलाई
कोही मलाई याद गरुन नगरुन
तर सबैलाई याद गर्ने  आदत छ मलाई
बाचिरहे भने हरदिन याद गर्नेछु
भूली गए भने सम्झनु भगवानले मलाई याद गर्नु भो।
कसैले साचो भनेको थियो एक्लै बाच्न सिक माया जाती साचो भए पनि साथ छोडिदिन्छ कुनै बहानामा
 एकचोटी भगवानलाई पनी सोधे के  म उनीलाई भुल्न  सक्छु ?भगवानले भन्नु भो भुल्न त जरूर सक्छौ तर भुल्नलाई तिमीलाई जति समय लाग्छ त्यति त मैले तिम्रो आयु पनि लेखेको छैन।

प्रायः  साचो   माया गर्नेहरु त तिमीलाई  गाली गर्छन रिसाउछन बारम्बार झगड़ा पनि गर्छन तर भित्री मनले  माया गरिरहन्छन फाइदा  त  तिनीहरुले उठाउँछन जो तपाई सँग मिठो बोली  बोली तपाइको कमजोरी पता लगाएर पछाडि बाट  छुरा हान्ने मौका कुरिरहन्छन।
मौन बस   अहिले दुनियालाई बुझ्दै गर  समय जरूर लेउ तर  जून दिन दुनियालाई बुझेर तिमी खेल खेल्छौ  त्यो दिन खेल पनि तिम्रो  खेलाड़ी पनि तिम्रा  अनि जित पनि तिम्रै  हुनेछ।
दुरी नै नजिक ल्याउँछ दुरी नै एक अर्काको याद दिलाउछ दूर हुदा पनि को कति  नजिक छ दुरी नै यो कुराको एहसास दिलाउछ। दुरी ज्ञान हो पीडा होइन।
दिलको  कुरा त आँखा बाट नै हुन्छ ,मुखले त प्रायः झगडा मात्र हुने गर्छ ,

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger