यो संसारमा कुनै न कुनै समस्या र पीडा नभएका मानिसह शायदै छन् होला I नीजी जीवनका पानाहरु पल्टाउदा सबैले आफु लाई कहिँ न कहिँ दुखि भेटाउछ I सुख र आनन्दका क्षण पनि हुन्छन नै I कलिलो मस्तिष्क भएको बाल्य जीवन मा घरायशी किचलो को पिरोलो भोग्न बाध्य म र मेरो दाजु आज पनि अनाहकमा अन्जान मानिसहरु द्वारा अपमानित हुनु पर्दा निकै दुखित भएको छु I
वास्तव मा हामीले के गल्ति गरेयाै र येति धेर मानिस हरुले हामि गालि गरि रहेका छन् ? के समाजका मानिस हरु येति एकोहोरो हुन मिल्छ ? घटना को बारे मा सबै कुरा नबुझी दिइने र दिइएका प्रतिक्रिया कसरि सहि हुन सक्छन ? भोग्ने भन्दा सुन्ने जान्ने हुन त सक्दैन होला नि I मेरो पारिवारिक अवस्था का बारेमा बुझेका साथि हरु लाई त मैले स्पस्टिकरण दिनु पर्ने छैन I सामाजिक संजालका प्रतिक्रिया हेर्दा घटना को वास्तविकता थाहा नपाउने हरु नै स्वघोषित न्यायाधिश भएर फैसला सुनाइ रहेको देखें I तीनै न्यायाधिशहरुले हामीलाई दोषी करार गरि रहेका छन् , हामि लाई कर्तव्यको पाठ सिकाई रहेका छन् I हामि माथि गालिको बर्षा गरि रहेछन । सबैको परिवार हुञ्छ, परिवारमा केहि न केहि समस्या हुन्छन । विवेक बन्धकी राखेर जथाभावी गालि को वर्षा गर्नु अमानवीय कार्य हैन र ? हामि पनि मानिस हौँ र हाम्रो पनि मन, भावना र ममता छ I न त हामि कुन हिंश्रक जनावर हौँ न त पेशेवर अपराधी नै I
कान्तिपुर टेलिभिजन मा प्रसारण भएको सुमन संग नामक कार्यक्रम को मुख्य पात्र हाम्रो आम़ा कन्चन (रमा) शर्मा को कुरा मैले पनि सुनें । कार्यक्रम प्रसारण भएको समय मा मेरो परिक्षा चलि रहेको थियो I कार्यक्रम प्रसारण भै सके पछि मेरो शरीर र मस्तिष्क नै थला परे जस्तो भयो ।
हाम्रो परिवारमा आमा को अस्वाभाविक र अमर्यादित काम , क्रियाकलाप र व्यवहार क कारण दरार पैदा हुदै बिखन्डन भएको हामि दुवै दाजु भाई ले देखेका छौं। दाई त अहिले सम्म सम्हालिन सक्नु भएको छैन । भविस्य को अनुमान लगाउन नसक्ने हामि अबोध बालक लाई आमा बुबा को माया र मार्गदर्शन को खाँचो भएको समय मा आमाले हामि लाई एक बचन नसोधी घर छोड्नु भयो । लामो समय सम्म पारिवारिक जिम्मेवारी बाट अलग्गिए पछि आमा र बुबा को बीचमा अदालत को माध्यमबाट सम्बन्ध बिच्छेद भयो । हाम्रो बुबा को काँधमा आमा र बुबा दुवै को जिम्मेवारी उठाउनु पर्ने भार पर्यो। बुबा को सहनशीलता , लगन, माया र ममता ले हामि अघाडी बढेऔं । आमा ले घर छोडदा मा १३ बर्ष को थिएँ र कक्षा ८ मा पढथें । आमा क लागि केहि नगरेको आरोप लगाउने हरु लाई सोध्न चाहन्छु ; मलाई आमाको माया र भरोशा आवश्यक थियो कि तिरष्कार र घृणा ?
पराइलाई आफन्त र आफन्त लाई पराइ ठान्ने काम त स्वयम् हाम्री आमा ले गर्नु भयो जस कारण हाम्रो परिवार एक हुन सकेन । हो हामी ले बुबा को पक्ष लियाै। बुबा को पक्ष किन लिएको भनेर तपाई हरु कसैले हामीलाई सोध्नु भयो ? बुबा र आमा को झगडा मा बुबा सहि हुनुहुन्थ्यो, आमा गलत हुनुहुन्थ्यो, त्यस कारण हामि ले बुबा को साथ् दियाै । आमा ले गर्नु भएका अमर्यादित काम म सामाजिक संजाल म़ा ब्यक्त गर्न सक्दिन ।