Latest Updates :

बिदेशमा श्रीमान हुदा नाठो सँग सल्केकि आमाले गरिन आफ्नै बच्चाको निर्मम हत्या।

SHARE THIS POST :
आफ्नै शिशुको हत्या गरेको आरोपमा प्रहरीले बागलुङ खुंखानी–५ की यामकुमारी विकलाई पक्राउ गरेको छ । परपुरुषसंगको सम्बन्धबाट जन्मेको एक साता नपुग्दै शिशुको हत्या गरेको आरोपमा उनलाई आइतबार पक्रिएको हो ।
विकका पति निरबहादुर विक वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेको अवस्थामा उनले परपुरुषसँग अनैतिक शारिरिक सम्बन्ध राखेको कारण शिशु जन्मिएको स्वीकार गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक शैलेन्द्र खड्काले शिशुको हत्या गरेर जंगलमा गाडेको शव फेला परेपछि उनलाई पक्राउ गरेको बताएका छन् । विकले खुंखानी–६का जितबहादुर विकसँगको शारीरिक सम्बन्धका कारण बच्चा जन्मिएको बताएकी छिन् । नागरिक दैनिकमा समाचार छ । 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger