Latest Updates :

त्रिभुवन विमानस्थलमा श्री एयरको हेलिकप्टर उड्ने क्रममा टर्किस एयरको विमानसँग ठोक्कियो

SHARE THIS POST :
काठमाडौँ, २० कात्तिक - त्रिभुवन विमानस्थलमा श्रीएयरको हेलिकप्टर उड्ने क्रममा ग्राउण्डेट टर्किस एयरको विमानसँग ठोक्किएको छ।

ठोक्किएको हेलिकप्टरमा क्षति पुगेको छ । विमान ठोक्किएपछि अहिले विमानस्थल केही अवरुद्ध बनेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger