Latest Updates :

के तपाई कोल्ड ड्रिक पिउनु हुन्छ ? हाेसीयार एकपटक याे भिडियाे हेर्नुस !

SHARE THIS POST :
तपाई वा तपाईका बच्चाहरुलाई कोल्ड ड्रिक कत्तिको मनपर्छ ? यदी पिउनुहुन्छ भने यसबारे केही जान्नु पनि आवश्यक रहेको छ ।विभिन्न सामाजिक समारोह वा गर्मीबाट राहत पाउन पनि कोक जस्ता पियपदार्थको ठुलो प्रयोग हुने गर्छ ।

तर यो हाम्रो स्वास्थ्यमा यो कत्तिको खतरनाक छ यसबारे पनि जान्नु उत्तिकै आवश्यक छ । सायद यो भिडियो तपाईले देख्नुभएको छैन होला ।

हालै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एकजना प्रयोगकर्ता उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गरेका हुन्

हेर्नुहोस् भिडियो:


SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger