Latest Updates :

खेल भइरहँदा खेलाडीको आक्रमणबाट रेफ्रिको मृत्यु।

SHARE THIS POST :
काठमाडौं, २५ कात्तिक । भनिन्छ, जोशमा होस् गुमाउनु हुँदैन । मेक्सिकोमा एक फुटबल प्रतियोगिता भइरहँदा यस्तो घटना भयो की विश्वासै लाग्न सक्दैन । फुटबलको खेल भइरहँदा एक खेलाडी रेफ्रिमाथि यसरी जाइदागे की मैदानमै उसको ज्यान गयो ।
विपक्षी खेलाडीलाई धक्का दिएको भन्दै रेफ्रिले ती खेलाडीलाई रातो कार्ड देखाए । त्यसपछि आक्रमण उत्रिएका ती आक्रोशित खेलाडीले मैदानमै रेफ्रिको हत्या गरे । रुबेन रिवेरा नामका ती स्थानीय फुटबलरले रातो कार्ड देखाएका रेफ्रि विक्टर ट्रेजोको मैदानमै हत्या गरेका हुन् ।



आफ्नो टाउकोले प्रहार गरेर रेफ्रिको हत्या गरेका फुटबलर रुबेनलाई तत्कालै मैदान बाहिर निकालिएको थियो भने खेल पनि स्थगित गरियो । खेलाडीको प्रहारबाट सुरुमा बेहोस भएको अनुमान गरिएका रेफ्रिको अन्ततः मृत्यु भएको थाहा पाएपछि ती खेलाडी फरार रहेका र उनको खोजी भइरहेको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger