Latest Updates :

पोर्न स्टार बन्छु भन्ने अर्चना पनेरुका आमा छोरी नै डान्स बारमा डान्स गर्दा गर्दै भेटिए के डान्स बारमा नि त्यस्तै अश्लील नाच्छीन अर्चना हेर्नुहोस भिडियो।

SHARE THIS POST :

प्रभाव संवाददाता, काठमाडौं– अश्लिल र उत्तेजक दृश्य दिँदा पनि चलचित्र बजार तताउन नसकेकी अभिनेत्री अर्चना पनेरुले डान्सबार काम गर्न थालेको भेटिएको छ । बिगत एक महिनायता उनले नयाँ बसपार्कमा रहेको उर्वसी डान्सबार काम गर्दै आएको पाइएको हो ।

सो बारमा आउने ग्राहक हुस्की र बियरको चुस्कीसँर्गै उनको जावनी नियाल्दै नाच्ने गरेका छन् । केही म्युजिक भिडियो र दुई चलचित्र अभिनय गरेकी अभिनेत्री अर्चनाले जिविकोपार्जनका लागि डान्सबारमा काम गर्न थालेकी हुन् ।
करिव आधा दर्जन युवतीले डान्स गर्ने बारमा अर्चनाको बिभिन्न कार्यक्रममा सँगै देखिदै आएकी उनकी आमा सुनिता पनेरु पनि देखिने गरेकी छन् । सुनिता भने नेपाली गीतमा नाच्ने गरेकी छन् । राम्रो पारिश्रमिक दिएर अर्चनालाई बारमा नचाउन थालिएको उर्वशी डान्सबारेले जनाएको छ ।
पोर्न स्टार बन्छु भन्दै २०७२ मा आफ्नो नांगा र उत्तेजक तस्विर सामाजिक संजालमा सार्वजनिक गरेपछि अर्चना पहिलो पटक चर्चामा आएकी थिइन् । महेन्द्रनगरमा आयोजित ‘प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगिता’मा सेकेन्ड रनर्सअप समेत भएकी अर्चना नग्न तस्विर सार्वजनिक गरेपछि भने मिडियामा समेत छाउन थालिन् ।
तस्विर सार्वजनिक भएपछि प्रहरीले अश्लीलता फैलाएको आरोपमा उनलाई पक्राउ समेत गरेकाथियो । लिटिल बुद्ध एकेडेमीमा कक्षा १० मा अध्ययनरत गर्दै गरेकी अर्चनाको पोर्नस्टार बन्ने कुराले मिडियामा प्राथमिकता पाए । त्यसपछि उनी स्कुलबाट निकालिइन् र गाउँ नै छोड्न पनि बाध्य भइन् ।
त्यसपछि उनी काठमाडौंमा रहदै आएकी हुन् ।  उनी काठमाडौं आएपछि चलचित्रका केही निर्देशकको तानातानमा समेत परिन् । थुपै्र चलचित्र अफर पाएकी अर्चनाले ‘जिस्म’ र ‘छेस्को’ चलचित्र अभिनय गरेकी छन् । अभिनयका हिसावले ‘जिस्म’ पहिलो चलचित्र भएपनि रिलिजका हिसावले भने ‘छेस्को’ पहिलो बन्न पुगेको थियो ।
यी दुबै चलचित्रमा उनले किस सिनका साथमा भरपुर हट दृश्य पनि दिएकी थिइन् । तर, चलचित्रले दर्शकमा कुनै छाप छोड्न सकेन असफल भयो । चलचित्रको असफलताले कुनै निर्माताले उनलाई चलचित्रमा दोहोराउने आँट गरेनन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger