Latest Updates :

आज बिश्व एड्स दिबस एड्स सम्बन्धित जानकारीमूलक यो शर्ट मुभि हेरेर र शेयर गरेर बिहानै एउटा राम्रो कार्य बाट दिनको सुरुवात गरौ। एक रातकै ५००० लिएर धेरै संग घुम्ने युवतीको कथा।

SHARE THIS POST :
आज बिश्व एड्स दिबस एड्स सम्बन्धित जानकारीमूलक यो  शर्ट मुभि हेरेर र शेयर गरेर बिहानै एउटा राम्रो कार्य बाट दिनको सुरुवात गरौ। एक रातकै ५००० लिएर धेरै संग घुम्ने युवतीको कथा।




आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी एड्स दिवस मनाइदैछ ।

एचआईभी एड्स सम्बन्धि जनचेतना जगाउने, एड्स विरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने तथा एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने उद्देेश्यले प्रत्येक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाउने गरिएको छ ।

नेपालमा एचआइभी संक्रमितहरुको पहिचान भएको संख्या १८ हजार ६ सय २६ पुगेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्ऽका अनुसार एचआइभी संक्रमितहरुको अनुमानित संख्या ५६ हजार पुगेको छ । विश्वमा भने सन २०१० सम्ममा २७ लाख मानिस एचआईभी एड्सबाट संक्रमित भएको र करिब १८ लाख मानिसले एड्सकै कारण ज्यान गुमाएको उल्लेख छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger