काठमाडौं, १३ असोज । गठन भएको दुई महिना नवित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ४४ जना आफ्ना कार्यकर्तालाई आर्थिक सहायता वाफत एक करोड भन्दा बढी रुपैयाँ बाँडेको खुलासा भएको छ ।
असोज २ गते बसेको मन्त्रिपरिषदको बैठकले ४४ जनालाई रकम बाँडेको र के वापत उक्त रकम बाँडेको भन्ने नखुलाएको तथ्य फेला परेको छ ।
अन्य रोचक समाचार तथा भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस।
