Latest Updates :

भारतीय रास्ट्रपति आउदा किन सर्बजनिक बिदा ? सबैले #cancleholiday लेख्दै share गरौ ! हाम्रो एकताले देश को स्वाभिमान जोगाउन सक्छ

SHARE THIS POST :

भारतीय रास्ट्रपति आउदा किन सर्बजनिक बिदा ? हामी नेपाली जनता स्विकार्दैनै ! यदि प्रचण्ड सरकार नेपाली जनताको सरकार हो भने , जनताकै चाहाना अनुसारको काम गर ! भारतको चाहाना अनुसार हैन ! ६-६ महीने नाकाबन्दी हुँदा ओलि सरकारको नेतृत्वमा रहेको नेपाल कति दुख्यो ? कति जनता भोकै रहे ? ओलिले आफ्नै देशका साधन प्रयोगमा ल्याए ! ग्यासको लागि झुकेन्न , दाउराको ब्यबस्था गरे  ! ऐले सरकारमा छु भन्दैमा जनता माथी र नेपालको स्वाभिमान माथी लात हान्न मिल्छ? आफू खुशी गर्न मिल्छ ?
हामिलाई भारतिय रास्ट्रपति आउँदा कुनै हर्षउल्लास छैन , बिदा पनि चाहिदैन ! हाम्रा बिद्यार्थी स्कुल जान पाउन , बाटोमा मानिस हिड्न पाउन ! बुट बजार्दै नेपाल आउने भारती कमाण्डो लाई नेपाली सेनाको सलिउट सुहाउँदैन , स्वाभिमान बेच्न पाईदैन ! सर्बजनिक बिदा फिर्ता गर ! जिम्मेवार सरकारको परिचय दे !


सबैले #cancleholiday लेख्दै share गरौ !

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger