Latest Updates :

तपाई जसको लागि बिदेशमा रगतको पसीना बगाउदै हुनुहुन्छ ऊ त यसरी तपाईकै रगत पसिनामा मौज मस्ती गरी बिग्रेर हिडेको छ।

SHARE THIS POST :
जीबनका यथार्थहरु।

 जुनदिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन। जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ । एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा 1.9 मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन । त्यो नोकरले भन्यो " म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे , तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो " यसबाट के सिक्न सकिन्छ ?  * धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक जीवन बाँच्न सिकौ । * राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस । * महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ । * महंगो कारको 70% गतिको उपयोग हुदैन । * पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ । * पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ । * 70% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ । * स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस । * प्यास नलागे पनि पानी अधिक पिउनुस । * हरेक पल मा आफ्नो अहम त्याग्नुस ।  * शक्तिशाली भएर पनि सरल हुनुस ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger