Latest Updates :

डूंगा पल्टीदा ११ जना बेपत्ता ५ जनाको शब फेला

SHARE THIS POST :
२०७३/६/२८ गते शुक्रवारको दिनको १२ बजे दिउँसो इलाम लाेदिया खाेला र चेपे दाेभान छेउबाट माइखाेलामा पल्टिएकाे डुङगामा अहिलेसम् ५ जनाकाे लास भेटियाे बाकि २ जनाकाे लास शिबगन्ज झापामा भेटियाे र ३३ बढिकाे सकुशल उद्दार र बाकि सबै अज्ञात रहेका छन् ।

👉 मृतक यि लासहरु क्रमश :-
१ - जस ब. राई महमाइ
२ - डम्बर माया मगर
३ - हर्क माया मगर
४ - अन्जलि खड्का

अरुकाे सनाखत हुन बाकी छ । मृतक प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारलाई सरकारले तत्काल क्षतिपुर्ती दियोस् भन्न चाहान्छौं । Please Rip 😭😭😭

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger