Latest Updates :

समाजमा बढ्दै गएको बिकृतिको एउटा नमूना श्रीमान बिदेश हुदा अर्कैको गर्भ बोकीन गर्भ बोकाउने फरार भए पछि आत्महत्या।

SHARE THIS POST :
श्रीमान बिदेशमा हुदा घरमा बसेर केटा साथी बनाउने बुढोले पठाएको पैसा नि सबै खुवाउने त्येस पछि पैसा खाएका ति बदमास केटा ले पैसा फिर्ता दिनु पर्छ वा समाज ले थाहा पायो भने इज्जत जाने वा ति अर्काकी श्रीमती

श्रीमान बिदेशमा हुदा घरमा बसेर केटा साथी बनाउने बुढोले पठाएको पैसा नि सबै खुवाउने त्येस पछि पैसा खाएका ति बदमास केटा ले पैसा फिर्ता दिनु पर्छ वा समाज ले थाहा पायो भने इज्जत जाने वा ति अर्काकी श्रीमती

लाई आफुले अपनाउनु पर्ने हुदा यसरी केटा ले हत्या गर्छ बास्तबमा महिला हरुले पनि होसियार गर्नु पर्छ र समाज पनि होसियार रहेमा अपराधी हरु लाई पक्रिन या यस्तो घटना हरु घट्नु बाट बच्न सकिन्छ !
र धेरै गरगहना लाएर हिड्नु वा अपरिचित व्यक्ति संग खुलस्त मान गरेर बोल्नु अनि केटा हरु संगै बसेर पेय पदार्थ पिउनु जस्ता कुरा हरु बाट टाढा रहन नसक्नु जस्ता कमजोरीले पनि हत्या हुन सक्छ !

यो त मेरो आफ्नो अभिव्यक्ति मात्र हो बास्तबमा तपाई र तपाईका परिवार हरु होसियार हुनु अहिलेको आवश्यक हो नत्र यस्ता घटना हरु अझ बढेर जाने छ !यो मोरङ जिल्लाको मधुमल्ल खोला को छेउमा भएको घटना हो श्री मान परदेश मा हुदा झुन्डिएर आत्मा हत्या गरेको एक २६ बर्षीय महिला भेटिएका दृश्य अबलोकन गर्दा के तपाई लाई बिश्वास लाग्छ यसरी घुडा टेकेर आत्महत्या गर्न सकिन्छ भनेर ? कृपया जना चेतना को लागि र हत्या रोक्न तपाई हरुले पनि सक्दो शेयर गर्नु ह्वोस ! 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger