सोलुखुम्बु जिल्ला को गुदेल ९ नाम्लुङ मा आफ्नै बाउले 11 महिनाको निर्दोष छोरिको हत्या,श्रीमती सँग झगडा भएको बेला श्रीमतीलाई खुकुरी प्रहर गर्दा संयोगबस छोरीलाई लागेको र यो घटना रिसको आवेगमा भएको यी हिरासतमा रहेका अपराधी बाबुले बयान दिएका छन यस बिसयमा बाकी छानबिन भइरहेको प्रहरीले जनाएको छ।

