Latest Updates :

नाम थर नखुलेको मानिस मृत अवस्थामा फेला

SHARE THIS POST :
इटहरी- ५ मादेन मार्गमा नाम थर नखुलेको मानिस मृत अवस्थामा फेला

मिति ०७३।७।१ गते इटहरी ५ मादेन मार्गमा नामथर खुल्न नआएको अन्दाजी.३०।३५ बर्ष को पुरुष मानिस मृतक अवस्थामा फेला परेको हुदा हाल मृतक लाश वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाको शव गृहमा शुरक्षीत राखिएको र मृतकको हाल सम्म सनाखत हुन नआएकोले कोही कसैको आफन्त भए वा मृतकलाई चिन्नुहुने महानुभावहरुले ईलाका प्रहरी कार्यलय ईटहरी अथवा ईलाका प्रहरी कार्यलय ईटहरीको फोन नं.९८५२०९०१२२ मा सम्पर्क गर्दिनुहोला l (कृपया यो पोस्ट share गर्दिनुहोला....itaahari)


- ईलाका प्रहरी कार्यलय ईटहरी बाट

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger