Latest Updates :

सिरानी मुनि फोन कहिले पनि नराख्नुहोला यदी राख्दा ज्यान पनि जान सक्छ ( सबैले एकपटक पढ्नै पर्ने !! )

SHARE THIS POST :

मोबाइल सिरानी मुनी राखेर कहिले नसुतनुहोला किनकी मोबाइलबाट निस्किएका क्यौ हानिकारक विकिरणहरु खास गरि (९०० मेगा हर्ज़ रेडियो फ्रीक्योंयनसि )मानव शरिरमा धेरै किसिमका रोगहरु उतपन गराउन सक्छ । त्यस मध्य पनि मोबाइल फोनबाट निस्कने माइवेव विकरणलाइ स्वास्थ्यमा धेरै प्रतिकुल प्रवाभ पर्ने मानिएको छ ।
विभिन्न स्वास्थ्य अनुसन्धानहरुले दवा गरे अनुरुप मोबाइलबाट निस्कने विकिरणले सम्भवत: उच रक्तचाप, टाउको दुखाइ, ब्रेन टयूमर, अलजाइमस र क्यान्सर सम्म पनि गराउन सक्छ । फिनलैंडका बैज्ञानिक दरियूसलेसजेकजिनसकिले गरेको अनुसन्धानमा पइए अनुरुप मोबाइल विकिरण संग सम्पर्कमा आउने मानव कोषहरुको मस्तिष्कमा एंटी आँक्सीडेंट एंजाइम नाँन एन्जिमेटिक एंटी आँक्सीडेंटको स्तरमा परिवर्तन पाइएको र लिपिड पेरोकसीडेशन बढेको पाइएको छ ।उक्त प्राणीहरुको ब्रेनको हिसटोलोजिकलसटडीले हिप्पोकैम्स, सव हिप्पोकैम्पस र सेरिब्रनकरतेस्का मस्तिष्क कोषहरु पनि विगठित भइ मरेको पाइएको थियो ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger