Latest Updates :

भारतले दुनियालाई उल्लु बनाएको खुलासा

SHARE THIS POST :
एजेन्सी- भारतले गरेको भनिएको सर्जिकल स्ट्राइक केवल झुटको खेती भएको पाकिस्तानी सेनाले दावी गरेको छ । पाकिस्तानी सेनाले सर्जिकल स्ट्राइक भएको भनिएको स्थानमा पत्रकारको भ्रमण गराएर सर्जिकल स्ट्राइकको प्रमाण माग गरेको हो ।

भारतले सर्जिकल स्ट्राइक गरेको भन्दै दुनियाँलाई उल्लु बनाएको दावी पाकस्तानको रहेको छ । आफ्नो देशको एक इन्च जमिन जोगाउन जस्तो सुकै कदम चाल्न तयार रहेको बताउँदै पाकिस्तानी सेनाले भारतीय प्रोपोगाण्डा असफल भएको बताइसकेको छ ।

भारतले पाकिस्तानको सीमा क्षेत्रमा सर्जिकल स्ट्राइक गरेको दावी गरेपनि त्यसको पुष्टि हुन सकेको छैन । यस विषयमा पाकिस्तानले गरेको पछिल्लो दावीले भारतले दुनियाँलाई उल्लु बनाएको हुन सक्ने आशंका बढेको छ ।

WATCH MORE VIDEO

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger