धेरै कहानी पनि प्रसिद्ध भएका छन् ।
अचम्मको कुरा यो आगो उतिखेर निभ्ने छ जब धर्तिमा महाप्रलय जस्तो केही आपत आउछ । यो आगोलाई हेर्न मानिसहरु टाढा टाढाबाट आउने गर्छन् ।
यो आगोको बारेमा भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरुले एक अनुसन्धान पनि गरेको छ । खोजपछि वैज्ञानिकहरुले ढुङ्गाको भित्रिबाट मिथेन ग्यास निस्कने दावी गरेका छन् ।
यस्तो मानिएको छ कि २०औं शताब्दिको सुरुमा नै यहाँ कसैले आगो लगाएको थियो ।
अन्य रोचक समाचार तथा भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस।
WATCH MORE VIDEOS
