सपना हर ब्यक्तिको हुन्छ ठुला ठुला जरुरी छैन पूरा हुनुपर्छ
मन यति कमलो हुन्छ की चोट दिन बच्चन नै काफी छ जरुरी छैन छुरा हुनुपर्छ
मनको नाता जब मन सँग हुन्छ जरुरी छैन सिउँदोमा सिन्दूर अनि हातमा चुरा हुनुपर्छ
साथी हजार हुन्छन् हालखबर राम्रो सुन्न पाऊ
जरुरी छैन हरेक सँग कुरा हुनुपर्छ।
की कसो साथी ??
-पार्वती आत्मीय