" ओलि आउ , देश बचाउ "

हामी नेपालीहरुले प्रचण्ड सरकारले भारत सँग गरेका देश घाती संझौता र सर्भभौ सत्ता प्रप्ता नेपाललाई भारतको नियममा बाध्न बाध्य बनाई नेपाललाई भुटानिकरण गराउदौ गर्दा हामी के पि ओलोलाई एकै आवाजमा भन्न चाहान्छौ " ओलि आउ , देश बचाउ " । देश सिद्धाउन लागे अपराधी , कालोबजारी र भ्रस्टाचारीलाई संरक्षण गरे , सोझा जनतालाई हेरेन ! ओलि आउ जनता बचाउ , देश बचाउ !
#जय_नेपाल
