केही महिना अघि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ बिक्रिमा रहेको समाचार आएको थियो । अहिले उनै सरिफका भारतीय समकक्षी नरेन्द्र मोदीलाई बिक्रिमा राखिएको छ ।
पाकिस्तानी प्रधानमन्त्रीको मूल्य १ करोड तोकिएको थियो । तर भारतीय प्रधानमन्त्री त्यो भन्दा कैयौँ गुणा सस्तो मूल्यमा किन्न पाइनेछ । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीलाई ९ सय ५८ भारुमा किन्न सकिन्छ । ९ सय ५८ भारु खर्चिएपछि २४ सै घण्टा मोदीसँगै बस्न पाइनेछ ।
भारतीय एक कम्पनीले धमाधम नरेन्द्र मोदीको उत्पादन गरिरहेको छ । नरम खेलौना बनाउने कम्पनी टिकल्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वरुपकै खेलौना तयार पारेको छ र यसलाई अनलाइन मार्फत बिक्रिमा राखेको छ । सबैभन्दा सानो आकारको मोदी खेलौनालाई ९ सय ५८ भारु मूल्य तोकिएको छ ।
त्यसभन्दा ठूलो आकारको मोदीको मूल्य १३६५ भारु छ ।

WATCH MORE VIDEOS