काठमाडौं, ३१ भदौ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डले बिहीबार सुरु गरेको भारत भ्रमणलाई अनावश्यक भन्दै आलोचना गरेका छन् । सरकार बनेको एक महिनामै भारत गइहाल्नुपर्ने कुनै कारण र आवश्यकता नरहेको उनले बताएको आजको कान्तिपुरमा खबर छ ।
‘भारत भ्रमणमा किन जाँदै हुनुहुन्छ रु सिंगडा खान रु’ ललितपुरमा आयोजित कार्यक्रममा ओलीले भने, ‘सरकार बनेको एक महिना हुँदैछ, अहिले नै भारत नगई नहुने त्यस्तो के पर्यो ?’
उनले सरकार गठनलगत्तै दुई जना उपप्रधानमन्त्रीलाई छिमेकी मुलुकहरुमा दूत बनाएर पठाएको विषयमा पनि आपत्ति जनाए । ‘मुलुकमा के भएको थियो र तत्काले विशेष दूत खटाउनुपर्यो ?’
ओलीले भने, ‘माओवादीले अघिल्लो सरकारमा बसेर त्यही सरकारलाई घात गर्यो ।

WATCH MORE VIDEOS