सम्माननिय प्रधानमन्त्री/राष्ट्रपती ज्यू ! के शक्तिशाली महिलाहरुकालागि मात्रै हो कानुन ?
तपाईहरुका कानुनको ठेलिहरु तपाईकै बाक्सामा लगेर राक्नुहोस् । हाम्रो समाजमा एक जाना सक्षम महिलाले अधिकार पायो भन्दैमा तमाम महिलाहरुले अधिकार पाएको आभास तपाईहरुलाई भएको छ भने त्यो भ्रममा नपर्नू होला ।किनकी स्रिजना दाहालले आफ्नो छोरालाई बाबुकोनाम दिन सकेकी छैनन् |

नेपालबाट दिनहु जसो नेपाल का सोझा साझा चेलिबेटी हरु लाई भारत को दिल्ली मुम्बई हुदै विश्व का बिभिन्न सहर हरु मा बेचेर पठाइने समाचारहरु आई रहन्छन । त्यसरी बिदेश बेचिने चेली हरु पनी गरीबी र अन्य बिभिन्न कारण ले बिदेशिनु पर्या छ भने ति चेली हरु लाई ठुला ठुला सपना देखाई विश्व बाजार मा पुर्याउने दलाल हरु पनी हाम्रै गाउ समाज का हुन्छन आज तिनै दलालको लिष्टमा पर्ने जीबन थापा बाट जोया ले आफ्नो सर्बश्व गुमाउन परेको छ । प्रेम को जाल मा फसाई बैदेशिक रोजगारको शिल शिला मा दुबाई पुगेकी जोया लाई इलीगल तरीका ले नेपाल मा राखी सर्बश्व लुटने जीबन थापाको गुनलाई नेपालको अन्धो कानूनले देखेन ।
MOST WATCH VIDEOS
उसकै हजुबुवा देशको दुइपटक प्रधानमन्त्री हुँदा अधिकार बाट बन्चित अहिले एउतै घटनामा फिलिपिनी महिला परेकी छिन । एक महिला तथा नेपाली पुरुषको श्रीमतीको हिसाबले फिलीपिन्स को देश मा जन्मिएकी जोया सबै को कोमल दिलमा आफ्नो ठाउ बनाउन सफल भएकी छिन । भन्ने गरिन्छ कानुन अन्धो हुन्छ ।जोया को लागी नेपालको कानुन अहिले अन्धो र नतमष्तक भई दिएको छ । नेपालका लागी फिलीपीन्सको राजदूताबासले उनको सहायता गरी उनलाई आफ्नो देश फर्किने बाताबरण त बनायो तर विश्वमा परिचित वीर गोर्खाली हरुको बानिमा भने धब्बा लागेको छ ।
“गरीबीको शिकारमा परी बैदेशिक रोजगार को सिलशीलामा दुबई पुगेकी एक नारी नेपाली युबकको प्रेमजालमा परी आज जिन्दगी भीख माग्ने अबस्थामा पुगिन जोया “
नेपालबाट दिनहु जसो नेपाल का सोझा साझा चेलिबेटीहरु लाई भारत को दिल्ली मुम्बई हुदै विश्व का बिभिन्न सहरहरु मा बेचेर पठाइने समाचारहरु आई रहन्छन । त्यसरी बिदेश बेचिने चेली हरु पनी गरीबी र अन्य बिभिन्न कारणले बिदेशिनु त नेपाली चेली हरुको निएती हो भने ति चेलीहरुलाई ठुला-ठुला सपना देखाई विश्व बाजारमा पुर्याउने दलालहरु पनी हाम्रै गाउ समाज का हुन्छन आज तेस्तै घटनामा परेर जोयाले आफ्नो सर्बश्व गुमाउन परेको छ । प्रेम को जालमा फसाई बैदेशिक रोजगारको शिलशिलामा दुबाई पुगेकी जोया लाई इलीगल तरीका ले नेपालमा राखी सर्बश्व लुटने जीबन थापाको गुनलाई नेपालको अन्धो कानूनले देखेन । लगभग ४ बर्ष अघि नेपाल आएकी जोया र उनको श्रीमान भनिने जीबन थापाबाट दुइ छोराहरु भएको प्रमाणित भई सकेको छ ।
पछिल्लो समयमा जीबन थापाबाट बिभिन्न मानसिक पीडाहरु भोग्दै आएकी जोयाले नेपाल सरकार र नेपाली कानुनबाट केहि पनी सहयोग पाईनन बरु उल्टो उनीले जरिवाना भोग्न परेको छ ।
“दुई बच्चाहरु भएको बिदेश बाट प्रेमजालमा फसाएर ल्याएको बिभिन्न प्रमाण हुँदा हुँदै पनि एउटा सामान्य बिवाह दर्ता नभएको निहु पारी जोयालाई आज एक्लो पार्ने हाम्रो देशको कानुनले भोली हाम्रो समाज,हाम्रा चेली बेटीसँग पनी एस्तो घटना नघटला भन्न सकिन्न । आजको बैज्ञानिक युगमा मरिसकेको मानिसको लगाउने सामान्य कपडा अथवा केहि बस्तु बाट पनी परिक्षेण गरी बिभिन्न घटनाहरु पत्ता लगाउने उपकरण हरु आएका छन , जोया जस्तो एक साधरण नारी लाइ प्रेमजालमा फसाई नेपाल ल्याएर त्यो हालत बनाउने त्यो कपुत लाई देश र जनता को सामु नै नल्याई तेस बाट जन्मिएका ति बच्चा हरुलाई समेत नाजायज बनाइएको छ “
सीधा र प्रष्ट छ त्यो बच्चा र त्यो जीबन थापा को डीएनए टेस्ट गरेर हेर्ने हो भने नतीजा प्रष्ट आउछ तर आफ्नो लागी कानूनको धज्जी उडाउने हाम्रो सरकार ले एउटा विवाह दर्ता नभएको आधारमा ति साना बच्चाहरुलाई आफ्नो बाबु भन्ने अधिकार बाट बंचित गराएको छ । भर्खरै मात्र देश को प्रधानमन्त्री हुन न मिल्ने कानुन सम्मत हुदा हुदै बिभिन्न कारण देखाई मिलाउने हाम्रो सरकार ले एउटा बिबाहदर्ता नभएको आधारमा जीबन थापालाई छाड्नु कति सम्म सुरक्षित रहेछन यो चाचोपाचो मिलाउने जोयालाई देशबाट निकाल्ने मुख्य भूमिका खेल्ने आदर्श गृह समाज चितवन हुन् । एउटा ३ बर्ष को बच्चा अर्को एक बर्षको बच्चा त्यही जीबन थापाको हो तर त्यसले स्वीकार गर्दैन भने त्यो बलात्कारी हुन्छ हुदैन ।
कानुन को नै कुरा गर्ने हो भने पर्यटकको रूपमा आएकी एक महिला लाई घर मा इलीगल तरीकाले राखी बर्षो उस्को अस्मिता माथि खेलबाड गर्ने अपराधी हो की हैन अन्तिममा गएर उसको उपदयेता सकीसके पछी अनी कानुन बिबाह दर्ता बिभिन्न प्रमाण हरु जुटाउना पर्ने यो कस्तो कानुन हो , के जोया हरु महिला हुनु नै गल्ती हो त? एउटा बिदेश बाट पर्येटक को रूप मा आएकी एक यूबति लाई जबरजस्ती घर मा राख्नु जबरजस्ती करणी गर्नु त्यसबाट जन्मिएको बच्चालाई नाजायज ठान्ने यो निरीह नेपाली कानुन र सरकारको लागि हामीले कसरीे सुरक्षित ठान्नु ? तपाईंहरुका कानुन तपाईहरुनै राख्नुस् ,आँफै पढ्नुस् ,शक्तिशालीहरुलाई जे गर्न पनि मिल्ने निमुखा हरुलाई केही गर्न नमिल्ने यो कस्तो कानुन बनेको छ महोदयहरु ।