अष्ट्रियामा सडक किनारमा रोकिराखेको एक मालबहाक ट्रकभित्र १५० जनाको शव फेला परेको छ । हंगेरीसँग सीमा जोडिएको क्षेत्रमा भेटिएको ट्रकभित्रै मृत्यु भएकाहरु आप्रवासी नागरिकहरु भएको शंका गरिएको छ ।
ती शवहरुमा चार बालबालिकासमेत रहेको जनाइएको छ ।
ट्रकमा सवार ती मानिसहरुको एक/दुई दिनअघि मृत्यु भएको अनुमान गरिएको छ । /> त्यहाँको प्रहरीले ती आप्रवासीहरु सिरियाली नागरिक भएको हुन सक्ने र यात्राकैक्रममा मृत्यु भएको शंका गरेको छ । ट्रकका चालक फरार रहेकाले प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।