दुबैमा काम गर्न गएकी सुमित्रा राइको गाड़ीले किचेर मृत्यु भएको छ,रौतहट घर भएकी २४ बर्सिया सुमित्रा मोबाइलमा कुरा गर्दै थीइन एक्कासि ऊनि चक्कर लागेर गाडीको पाङ्ग्रा मुनि लडेकी थीइन ऊनि लडे को कुरा चालकले थाहा नपाए पछि उक्त घटना घटेको हो भन्ने कुरा प्रस्ट्याइएको छ। उनको शरीरको आधी भाग किचेर धुजा धुजा भएको छ उनको शबलाई दुबई सरकारको तयारीमा नेपाल ल्याउने तैयारी भइरहेको जानकारी प्राप्त भएको छ।
-हाल दुबैमा रहने भएका साबिन थापाको फेसबुक बाट साभार
-हाल दुबैमा रहने भएका साबिन थापाको फेसबुक बाट साभार
WATCH MORE VIDEOS