म उनको अगिल्तिर बसेर Diamond/Royal stag खुबै पिउथे ! उनि बोत्तल ओल्टाइपोल्टाइ गरेर भन्थि,
"ओइ यसमा त ४३ % इथानोल छ, यसमा त ४५ % इथानोल छ ! यसमा त यत्ती छ, उसमा त उत्ति छ...."
उनको ओठ ट्याप्प थुनिदिएर, "यसको के कुरा गर्छेउ ? तिम्रो ओठमा त झन १०० % मिथानोल छ ! खै त अझै मर्या छैन क्यारे !उनि मेरो ओठमा आफ्नो ओठ चुमेर भन्थी, "लौ मर न त !"म गालामा मात्रै है भन्थे, उनी सिधै ओठ चुमिदिन्थिन !अलि बढी जिद्दी नै छे, यो मामालामा चाहिँ !!
"बेसरम कविको बेसरम कविता !!"कयौँ दिनदेखिको तिव्र इच्छा,चाहना, अनि महत्वाकांक्षा आज उ पूरा गर्दै थियो ! कुनै होटेलको, इज्जतिलो कोठामा लाचार स्त्रीलाई१५०० तिरेर उ लाज पचाएर त्यै स्त्रीसँगबौलठ्ठि प्रेम गर्नेअवसर ,उसले आज पाएको थियो !रात निदाइनसक्दैउसले आफ्नो जागँर,स्फुर्ती, चाहना सहितबिछिप्तमनकोप्यासँ जगाउनलालहित भयो !सामान्य होटेलकोकमजोर खाटमाउ आफ्नो प्यास बुझाउदै थियो,कहिले छाती कोपर्थ्यो,कहिले भाडाँको केटिकोघाँटी बेस्मारि निमोठ्थ्यो !र, निकाल्दै थिए दुवै,मनहोक रातमासित्कारको एक गन्धक आवाज !खाट सहवासको लिला हेर्दै आन्नद लुट्दै गर्दा,उ स्खलित हुँदैउसको,
बिछिप्त मनकोप्यास,शान्त गराउदै थियो !सब सन्सार भुलेरउ त्यै स्त्रीकोकमजोरी किनेरआफुलाई साहासि
ठान्दै थियो न उ आफू सुतिरहेथ्यो,न त्यो स्त्रीलाई नै सुत्न दिइरहेथ्यो, केवल उसँसग टासिएर,निसासिदै, एक तमासको गहिरोआन्नद लिन लिप्त थियो !फगत कसैकोशरिर किनेरउ आफ्नो बैँस बेच्दै थियो,क आमा समान
स्त्रीसँग सहबासकोमजा लुटेर, र त्यो स्त्री,रित्ताउदै थिइआफ्नो इज्जत,अनि गौरव,एक छोरा समानकेटासँग,
पैसाको लागि सुतेर !र, एक बेसरम कविलेख्दै थियो,एउटा बेसरमकविताबस्,आफ्नोमनमाअड्याउननसकेकोपीडा,र उनिहरुको विवशतासुनाउदैनिर्वस्त्र आफुसँगै ती
दुवैलाई, नङगाएर !!
साभार - राजू झल्लू प्रसादको फेसबुक बाट

WATCH MORE VIDEOS