नक्कली लुम्बिनी बनायर संसारलाई ढाट्दै हिड्ने मोदीलाई ओबामाले सार्बजनिक ठाउमै हाने झापड
बुद्धको जन्मस्थलबारे विश्वमा केहि भ्रम अझै बाँकी : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा वलीले बुद्ध नेपालमा नै जन्मेका हुन भन्नेमा थोरैलाई मात्र भ्रम भएको बताउनुएको छ । सबै कुरा स्पष्ट भएपनि सिमित केहीले स्वार्थवस भ्रम सिर्जना गर्न लागेपनि यसले सत्यलाक्षर्् जित्न नसक्ने उहाँको दाबी छ ।
एडमायर नेपाल र न्युज २४ टेलिभिजनले संयुक्त रुपमा बुद्ध वाज वर्न ईन नेपाल नामको व्यानरमा संकलित दश लाख व्यक्तिको हस्ताक्षर हस्तान्तरण कार्यक्रममा विहीवार उहाँले यस्ता कार्यले विश्वमा अझ सकारात्मक सन्देश प्रवाहमा सहयोग पुग्ने भन्दै आभार समेत व्यक्त गर्नुभयो ।
संकलित १० लाख व्यक्तिको हस्ताक्षर प्रधानमन्त्री ओलीलाई विश्व कीर्तिमानी अभियान्त तथा सञ्चारकर्मी रवि लामिछाने, नेपाल ब्रोडकाष्टिङ च्यानलका अध्यक्ष अनिल जोशी र वेलकम एडभार्टाइजिङ ग्रुपका अध्यक्ष निर्मलराज पौडेलले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा विश्व किर्तिमानी अभियान्त रवि लामिछानेले प्रधानमन्त्री ओलीलाई गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देशलाई थप सक्रियतापूर्वक अगाडि बढाउन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई संयुक्त राष्ट्र संघको पत्रसमेत पढेर सुनाउँदै उहाँले महासचिव वान कि मुनलाई नेपालको औपचारिक भ्रमणकोलागि पहल गर्न आग्रहसमेत गर्नुभएको थियो ।
गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश विश्वभरि प्रवाह गर्ने उदेश्यले हस्ताक्षर संकलन गरिएको थियो । यस अघि १० लाखको हस्ताक्षर संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनलाई बुझाईसकिएको एडमायर नेपालले जानकारी दिएको छ । प्रधानमन्त्रीलाई संकलित हस्ताक्षर बुझाउँदा बुद्ध नेपालमै जन्मेका हुन् भन्ने कुरालाई तीव्ररुपमा विश्वभरी प्रवाह गर्न मद्धत पुग्ने विश्वास एडमायर नेपाल र न्युज २४ टेलिभिजनको छ । अझ बौद्ध सम्मेलनको मौकामा बहुसंख्यक बौद्धधर्मालम्बीको माझमा गरिएको यस कार्यक्रमले उपस्थित सबैमा सकारात्मक सन्देश फैलाएको धेरैको भनाई थियो ।