Latest Updates :

के महिला पुरुषकोको यौनांगको पनि प्रकार हुन्छ ?र यसको यौन सन्तुस्टि सँग के सम्बन्ध छ?

SHARE THIS POST :
तीन प्रकरको हुन्छ नेपाली महिलहरुको योनिको दुलो कस्तो प्रकारको योनिले बढी यौन सन्तुस्टी मिल्छ
तीन प्रकरको हुन्छ नेपाली महिलहरुको योनिको दुलो कस्तो प्रकारको योनिले बढी यौन सन्तुस्टी मिल्छ
मानिस अनुसार उसको लिङ्ग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुने गर्दछ ।



 कामसूत्रका लेखक ऋषि वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गीकरण गरेका छन् । उनले लिङ्गको नापअनुसार खरायो, वृष (साँढे) तथा अश्व (घोडा) र योनिको गहिराइअनुसार मृगी, घोडी र हस्तिनी गरेर तीन-तीन वर्गमा विभाजित गरेका छन् । बात्सायनका अनुसार खरायो पुरुषको मृगी, साँढेको घोडी तथा घोडाको हस्तिनीसगको मिलन समान अर्थात 'समरत' मानिन्छ ।
त्यसबाहेकका अन्य यौनसम्पर्कलाई 'विषमरत' भनिन्छ । विषमरतमा पनि पुरुषको लिङ्गको नाप नारी योनिको भन्दा ठूलो भएको स्थितिमा 'उच्चरत' भनिन्छ भने सानो भए 'नीचरत' । सामान्यतः उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५ दशमलव ९ -धेरैजसोको ५ दशमलव २५ देखि ६ दशमलव २५) इन्चको हुन्छ । योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्कन सक्ने गुण भएको नली आकारको अङ्ग हो, जसको सामान्यतः लम्बाइ ३ देखि ४ इन्च हुन्छ 

WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger