Latest Updates :

के महिला जन्मिदै बेश्या भएर जन्मिन्छे ?बेश्या भनेर हेला गर्ने समाजले किन बेश्या भई र बेश्या बन्न बाध्य बनाउनेलाई चाही कुनै कानून बनाउनु पर्दैन ?

SHARE THIS POST :
प्रकृतीले समागम कै लागी पुरुश र नारी बनाएको हुनुपर्छ । नत्र सबै पुरुश भए वा नारी भए नि भैहाल्थ्यो नि । यदी त्यसो हो भने सेक्सलाई मानिसले किन लुकाउछन ? बिहेको पहिलो रातको असह्य पिडालाई बिहान बुहारीले लुकाउन सक्दिनन् र टाङ फाड्दै हिडेको देखेर सबैलाइ थाहा पनि हुन्छ कि बुहारीलाइ गार्हो भै रहेको छ । तै पनि कसैले भन्न सक्दैनन कि ‘बुहारी तिम्रो गुप्ताँङ्ग दुखेको छ आराम गर ‘ भनेर । बरु भित्र भित्रै बुहारि लाई हेरेर गद गद भै रहेका हुन्छन । यो हाम्रो समाजको खराब पक्ष नै हो ।
भर्खरै को ताजा घटना एउटी गायिका , मोडल ज्योती मगर माथी ‘अभद्र ब्यबहार’ले सँचार माध्यम तातेका छन । के ज्योतीको अर्धनग्न शरिर नहेर्ने धृष्टता यो समाजका पुरुश ले गर्न सक्छन ? के ज्योतिका भिडियो हरु एभोईड गर्ने ताकत छ पुरुश हरुमा ? छैन । बरु उल्टै अहिले सबै भन्दा बढी युट्युब मा ज्योतिका भिडियो लाई क्लिक गरिन्छ । र उनका भिडियोको भ्यु यो साता मात्र करिब डबल भएको छ । यसको मत्लब पुरुश लाई उनी मन पर्छीन । फेरी किन ज्योती ठिक छन भनेर भन्ने आँट कुनै पुरुशमा छैन त ?

WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger