काम गर्ने क्रममा मेसिनमा परी युवकको ह्रदय विदारक मृत्यु। बरु स्वदेशमै दुःख गर ढुङ्गा बालुवा बोक तर बिदेशमा आफ्नो प्राण खेर नफाल।
आउन त छोरो जहाज नै चढि आए आमा !!
बिन्ती छ नरुनु बाकसमा सडि आए आमा !!
बुढेसकालको सहारा भनि जन्माएर हुर्कायौ !!
अब कहिल्यै नउठ्ने गरेरि लडि आए आमा !!
कति थिए सपना र चाहाना सब खरानी भयो !!
बाकस सगै जिबनको पाठ पढि आए आमा !!
आउन त छोरो जहाज नै चढि आए आमा !!
बिन्ती छ नरुनु बाकसमा सडि आए आमा !!
ँँँबिचरा सुशील ँँँँ
गुल्मी हस्तिचौर पलुखा ९
आउन त छोरो जहाज नै चढि आए आमा !!
बिन्ती छ नरुनु बाकसमा सडि आए आमा !!
बुढेसकालको सहारा भनि जन्माएर हुर्कायौ !!
अब कहिल्यै नउठ्ने गरेरि लडि आए आमा !!
कति थिए सपना र चाहाना सब खरानी भयो !!
बाकस सगै जिबनको पाठ पढि आए आमा !!
आउन त छोरो जहाज नै चढि आए आमा !!
बिन्ती छ नरुनु बाकसमा सडि आए आमा !!
ँँँबिचरा सुशील ँँँँ
गुल्मी हस्तिचौर पलुखा ९